Nov 04 2026 | २०८३ कार्तिक १९ गते

थप ताजा अपडेट थप

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विपद् व्यवस्थापनका लागि सरकारले परम्परागत शैलीभन्दा फरक र प्रोएक्टिभ योजना बनाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा राईले विकासका नाममा बाटो र पुल मात्र बनाउनु भन्दा विपद्को समयमा...