Oct 30 2026 | २०८३ कार्तिक १४ गते

बाढी प्रभावितसँग सरकारको अनुरोध- स्वास्थ्य समस्या भए १११५ फोन गर्नुहोस्

बाढी प्रभावितसँग सरकारको अनुरोध- स्वास्थ्य समस्या भए १११५ फोन गर्नुहोस्

बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या, जानकारी वा सहयोग आवश्यक परे १११५ फोन गर्न भनेको छ।

    मन्त्रालयले सूचना निकालेर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नि:शुल्क हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न भनेको हो।

    images

    रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पु‍र्‍याएको छ । बाढी भोटेकोशीमा मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन्।बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पु‍र्‍याएको विवरण आएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार