Oct 30 2026 | २०८३ कार्तिक १४ गते

रसुवामा बाढी प्रभावित क्षेत्रमा रहेका ३३ प्रहरी सम्पर्कमा,२८ जना अझै बेपत्ता

रसुवामा बाढी प्रभावित क्षेत्रमा रहेका ३३ प्रहरी सम्पर्कमा,२८ जना अझै बेपत्ता

बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रमा रहेका ३३ जना प्रहरी सम्पर्कमा आएका छन्। बाढीका कारण सम्पर्कविहीन भएका प्रहरीमध्ये ३३ जना सम्पर्कमा आएका हुन्।  अझै २८ जना प्रहरी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

    बाढी प्रभावित क्षेत्रमा रहेका प्रहरी चौकी तथा त्यहाँ कार्यरत प्रहरीको अवस्थाबारे खोजी तथा उद्धार कार्य जारी छ। बाढीले प्रहरी चौकीसहित विभिन्न भौतिक संरचनामा क्षति पुर्‍याएपछि त्यहाँ कार्यरत प्रहरीको अवस्थाबारे अन्योल भएको थियो।

    images

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार