Oct 30 2026 | २०८३ कार्तिक १४ गते

नुवाकोटको विदुर क्षेत्रमा ४ वटा शव फेला

नुवाकोटको विदुर क्षेत्रमा ४ वटा शव फेला

बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । नुवाकोटको विदुर क्षेत्रमा ४ वटा शव फेला परेको प्रहरीले जनाएको छ । रसुवाको भोटेकोसी हुँदै बुधबार बिहान आएको बाढीमा नुवाकोटको विदुर क्षेत्रबाट एक महिला र ३ पुरुषसहित चार जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजेन्द्र धमलाले जानकारी दिए।उनका अनुसार चार वटा शवबारे प्रारम्भिक जानकारी आए पनि विस्तृत जानकारी आएको छैन।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार