Nov 04 2026 | २०८३ कार्तिक १९ गते

थप ताजा अपडेट थप

काठमाडौँ । पार्टीभित्रको विवाद समाधानको प्रयासका लागि सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबिच शनिवार साँझ भेटवार्ता भएको छ। दुई नेताबिच वान टु वान भेट भएको दुवै पक्षले पुष्टि गरे । हिजो साँझ सभापति...