Oct 29 2026 | २०८३ कार्तिक १३ गते

बाढी प्रभावित नुवाकोटको विदुर लगायतका क्षेत्रमा ओली (तस्बिरहरू)

बाढी प्रभावित नुवाकोटको विदुर लगायतका क्षेत्रमा ओली (तस्बिरहरू)

शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित नुवाकोटको विदुर लगायतका क्षेत्रमा पुगेका छन् । अध्यक्ष ओली शुक्रबार बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरलगायत स्थानको अवलोकनका लागि त्यसतर्फ गएका हुन्।

    त्यस क्रममा उनले प्रभावित स्थानीयहरूसँग समेत कुराकानी गरेका छन् । यसअघि उनी प्रभावित क्षेत्र धादिङको गल्छी गएका थिए।

    images

    kp-oli-badhi-area (3)kp-oli-badhi-area (4)kp-oli-badhi-area (5)kp-oli-badhi-area (6)kp-oli-badhi-area (7)kp-oli-badhi-area (8)kp-oli-badhi-area (9)kp-oli-badhi-area (10)kp-oli-badhi-area (11)kp-oli-badhi-area (12)kp-oli-badhi-area (13)kp-oli-badhi-area (14)kp-oli-badhi-area (15)kp-oli-badhi-area (16)kp-oli-badhi-area (17)kp-oli-badhi-area (18)kp-oli-badhi-area (19)kp-oli-badhi-area (20)kp-oli-badhi-area (21)

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार