Nov 04 2026 | २०८३ कार्तिक १९ गते

थप ताजा अपडेट थप

काठमाडौँ । नेपाली सेनाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट ११ जलविद्युत् आयोजनामा क्षति पुर्याए पनि आयोजनाका सुरुङभित्र करिब १२१ जना मात्रै फसेको जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार गरेको पत्रकार सम्मेलनमा सेनाका एक...