Oct 29 2026 | २०८३ कार्तिक १३ गते

रास्वपा सभापति रविलाई अमेरिकाका विदेशमन्त्रीको फोन

रास्वपा सभापति रविलाई अमेरिकाका विदेशमन्त्रीको फोन

सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र अमेरिकी विदेश मन्त्री मार्को रुबियो बिच टेलिफोन वार्ता भएको छ।

    रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार अमेरकी विदेशमन्त्री रुबियोले विपद्‌मा अमेरिका नेपालको साथमा रहेको बताए। जवाफमा सभापति लामिछानेल आभार व्यक्त गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार