Oct 29 2026 | २०८३ कार्तिक १३ गते

पोखरामा भोटेकोसी बाढीका ७८ शव गाडिएको स्थानमा धार्मिक पाठ र दीप प्रज्वलन

पोखरामा भोटेकोसी बाढीका ७८ शव गाडिएको स्थानमा धार्मिक पाठ र दीप प्रज्वलन

सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूप्रति आज १३औँ दिनको पुण्यतिथिको अवसर पारी पोखरामा पारायणसहित दीप प्रज्वलन गरी श्रद्धाञ्जली दिइएको छ।

    पोखरा महानगरपालिका वडा नं.१६, जौवारीमा ७८ वटा शव गाडिएको स्थानमा धार्मिक गुरुहरूबाट विधिपूर्वक पारायण गरिएको हो। तत्काल पहिचान हुन नसकेका कतिपय शव अस्पतालमा सड्न थालेपछि जमिनमुनि सुरक्षित गरिएको छ। 

    images

    यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषणमा बाढीमा परी ज्यान गुमाएकाको संख्या यो बनाउँदासम्म १३ सय ५६ पुगेको छ।

    उक्त बाढी बेपत्ता मानिसहरूको शव नदीमा बगेर विभिन्न जिल्लामा पुगेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार