काठमाडौँ। जिल्ला भलिबल सङ्घ रुपन्देहीको अध्यक्षमा रामबहादुर थापा चयन भएका छन् । सङ्घको ११औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो। शुक्रबार बुटवलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा लोकेन्द्रबहादुर...