Oct 29 2026 | २०८३ कार्तिक १३ गते

२८ वर्षीया युवतीमाथि करणी, ६३ वर्षीय वृद्ध पक्राउ

२८ वर्षीया युवतीमाथि करणी, ६३ वर्षीय वृद्ध पक्राउ

शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ । २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा तेह्रथुमको लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्दै आएका भारत घर भएका ६३ वर्षीय भरत साह रहेका छन्। उनलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।

    images

    भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुरसमेतबाट खटिएको प्रहरी टोलीले साहलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार