Oct 29 2026 | २०८३ कार्तिक १३ गते

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ।

    राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाएको छ।

    images

    राष्ट्र बैंकका अनुसार घटीमा रु १० करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार