काठमाडौँ । बालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल बहुमतको सरकार गठन भएपछि सूचना प्रविधिसम्बन्धी आफ्नै सफ्टवेयर कम्पनी बनाउने निर्णय भएको छ। यसका लागि सरकारले आवश्यक कार्यादेश बनाउन सूचना प्रविधि अध्ययन कार्यदल गठन गर्यो...