Nov 03 2026 | २०८३ कार्तिक १८ गते

थप ताजा अपडेट थप

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको शपथ लिएका छन्। आइतबार केन्द्रीय सचिवालयको बैठकअघि सभापति रवि लामिछानेले श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।...