काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक पार्टी कार्यालय वनस्थलीमा सुरु भएको छ । बैठक केहीबेर अघि सुरु भएको हो।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने बताइएको छ।