काठमाडौं। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले लगातार तेस्रो आर्थिक वर्षसम्म घरमा हुने प्रसूतिलाई शून्यमा कायम राख्न सफल भएको छ।मातृ तथा शिशु स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले पालिकाले घरमा प्रसूति हुने सङ्ख्या शून्य बनाएको हो। असुरक्षित प्रसूतिका कारण हुने जोखिम...