Nov 07 2026 | २०८३ कार्तिक २२ गते

थप ताजा अपडेट थप

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज छापावाल सुन तोलामा ११ सय रुपैयाँले बढेर एक लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला एक...