Oct 29 2026 | २०८३ कार्तिक १३ गते

नेपाल बैंक

नेपाल बैंकको नाफा २१ प्रतिशतले घट्यो, खराब कर्जा पनि बढ्यो

नेपाल बैंकको नाफा २१ प्रतिशतले घट्यो, खराब कर्जा पनि बढ्यो

सोमवार, माघ ७ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दास्रो त्रैमाससम्म नेपाल बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार बैंकको नाफा २१.८६ प्रतिशतले घटेको हो ।

    चालु आवको पौष मसान्तसम्म बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा यस्तो नाफा ५९ करोड रुपैयाँ रहेको थियो ।

    images

    बैंकको प्रति सेयर आम्दानी ८.०३ रुपैयाँबाट घटेर ६।२७ रुपैयाँमा सिमित भएको छ । यसैगरी, प्रति आम्दानी अनुपात ४१।५१ गुणा, नेट वर्थ २६१.९६ रुपैयाँ रहेको छ । वितरण योग्या नाफा १६ करोड २१ लाख ऋणात्मक रहेको छ ।

    बैंकको खराब कर्जा ४.५० प्रतिशतबाट बढेर ४.९९ प्रतिशत पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार