Nov 07 2026 | २०८३ कार्तिक २२ गते

सुनको मूल्य ११ सयले बढ्यो

सुनको मूल्य ११ सयले बढ्यो

बैदेशिक रोजगार पोस्ट
मंगलवार, माघ ८ २०८१
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। 

    आज छापावाल सुन तोलामा ११ सय रुपैयाँले बढेर एक लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    सोमबार सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १५ रुपैयाँले बढेर एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार