Nov 04 2026 | २०८३ कार्तिक १९ गते

थप ताजा अपडेट थप

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, भेटमा तराईमधेशको पछिल्लो अवस्थाबारे ब्रिफिङ भएको बताइएको छ...