Nov 04 2026 | २०८३ कार्तिक १९ गते

थप ताजा अपडेट थप

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन्।यसअघि आठ वटा विषयगत समितिले पूर्णता पाइसकेका थिए । महासङ्घमा विभिन्न २५ वटा समितिहरु रहेका छन्।पछिल्लो पटक महासङ्घका केन्द्रीय सदस्यहरू हेमन्त गोल्छाको...