काठमाडौँ । सर्वोच्च अदालतले झापाको बेलडाँगीस्थित शिविरमा बसोबास गर्दै आएकी एक भुटानी शरणार्थी महिलाको मिर्गौला प्रत्यारोपणका लागि बाटो खोलिदिएको छ । योसँगै नेपालीबाहेकलाई पनि मिर्गौला पत्यारोपणका लागि सर्वोच्चले बाटो खोलिदिएको छ। न्यायाधीशद्वय शारदा सुवेदी र नृपध्वज...