Nov 03 2026 | २०८३ कार्तिक १८ गते

दैलेखको पेट्रोलियम खानीले अहिले आम नेपालीलाई गिज्याइरहेको छ: सांसद राना

दैलेखको पेट्रोलियम खानीले अहिले आम नेपालीलाई गिज्याइरहेको छ: सांसद राना

मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौँ । सांसद कृपामान रानाले दैलेखको पेट्रोलियम खानीले आम नेपालीलाई गिज्याइरहेको बताएका छन् ।

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले दैलेखमा भेटिएको  पेट्रोलियम पदार्थ उत्पादन गर्न सके नेपालमा ग्यास अभाव नहुने बताए ।

    images

    उनले भने, 'ग्यास नपाएर अहिले उपभोक्ताले सास्ती भोग्नु परेको छ । दिनभर लाइन बसेर रित्तो सिलिन्डर लिएर फर्किनुपर्ने अवस्था छ । दैलेखमा फेला परेको ग्यास उत्पादनमा सरकारले चासो देखाएको भए अहिले यो अवस्था आउने थिएन ।'

     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार