काठमाडौँ । नेपाली कांग्रेसले परम्परागत कार्यशैली र सत्ताकेन्द्रित घेराबाट बाहिर निस्कँदै पार्टीलाई व्यवस्थापनमा अब्बल, गतिशील र प्रविधिमैत्री आधुनिक संगठनका रूपमा रूपान्तरण गर्ने उद्घोष गरेको छ। १५औँ महाधिवेशनको बन्दसत्रमा सोमबार पार्टी सभापति गगनकुमार थापाद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा...