Oct 29 2026 | २०८३ कार्तिक १३ गते

राजदूतावास

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्सालसँग ओमनमा रहेका नेपालीहरूले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । नेपाल र ओमानबिचको दुई पक्षीय संयन्त्रको पहिलो बैठकमा भाग लिन ओमान पुगेकी परराष्ट्र सचिव सेवा लम्सालसँग ओमनमा रहेका नेपालीहरूले अन्तरक्रिया गरेका...