सयुक्त अरब इमिरेट्स (यूएई) को अजमान राज्यमा राहदानी नविकरण घुम्ती शिविर सम्पन्न भएको छ । नेपाली राजदूतावास आवुधाबी र नेपाल एसोसिएसन-एनआरएनए एनसीसी यूएईको सहकार्यमा हिजो आइतवार अजमानस्थित ईन्डियन सोसिएल सेन्टरमा राहदानी नविकरण घुम्ती शिविर सम्पन्न भएको...