Nov 04 2026 | २०८३ कार्तिक १९ गते

थप ताजा अपडेट थप

काठमाडौँ । पोखरा बसपार्क क्षेत्रमा बसोबास गरेकामध्ये ११६ जनामात्रै अव्यवस्थित बसोबासी भएको पुष्टि भएको छ । पोखरा महानगरपालिकाले वडा नम्बर ९ को बसपार्क क्षेत्रमा ११६ जना अव्यवस्थित बसोबासी रहेको भन्दै नामावली सार्वजनिक गरेको हो। नामावली सार्वजनिक...