Nov 03 2026 | २०८३ कार्तिक १८ गते

सुदूरपश्चिमको नयाँ मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, आजै शपथ लिने

सुदूरपश्चिमको नयाँ मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, आजै शपथ लिने

शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडाैँ । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख नजिर मियाँले आज उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमालेको समर्थनमा भट्टले मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।

    images

    नवनियुक्त मुख्यमन्त्री भट्टलाई आजै दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार