Nov 03 2026 | २०८३ कार्तिक १८ गते

नेपाली सेनाले खुलायो २८० अधिकृतको लागि नयाँ भर्ना

नेपाली सेनाले खुलायो २८० अधिकृतको लागि नयाँ भर्ना

शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं । नेपाली सेनाले २ सय ८० जना अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको छ।शुक्रबार नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जंगीअड्डाले सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली युवालाई दरखास्त दिन भनेको हो।

    २ सय ८० जना रिक्त अधिकृत क्याडेट पद (सहायक सेनानी/उपसेनानी)का लागि खुला तथा समावेशी प्रतियोताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ।इच्छुक व्यक्तिले आजदेखि आगामी भदाै १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

    images

    हेर्नुहोस् सूचना

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार