काठमाडौँ । कोशी प्रदेशसभा बैठकमा सांसदहरूले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसले निम्त्याएको मानवीय तथा भौतिक संकटप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। बाढीका कारण जलविद्युत् आयोजनामा फसेका कर्मचारीहरूको उद्धारमा भइरहेको ढिलाइप्रति सांसदहरूले आक्रोश व्यक्त गरेका...