Oct 29 2026 | २०८३ कार्तिक १३ गते

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो

बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कांग्रेसले २० भदौमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो।

    कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आगामी शनिबार दिउँसो १ बजे सानेपामा बस्ने जानकारी दिए। उनले बैठकका लागि रसुवा भोटेकोशी बाढी विपत् र १५ औं महाधिवेशन गरी दुई वटा एजेन्डा तय भएको पनि बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार