काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेन आगामी सेप्टेम्बर २२ मा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। करिब चार दिनको छोटो भ्रमणमा न्युयोर्क पुग्ने प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले...