Nov 04 2026 | २०८३ कार्तिक १९ गते

थप ताजा अपडेट थप

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती बिकले जेनजी आन्दोलनका क्रममा भौतिक संरचना जलाउने को थियो भन्दै सरकारलाई प्रश्न गरेकी छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बिकले जेनजीहरुले जिम्मा नलिएको अवस्थामा त्यसको पहिचान हुनुपर्ने बताएकी हुन् ।...