Oct 29 2026 | २०८३ कार्तिक १३ गते

रसुवा भोटेकोशी हाइड्रोमा १ जनाको शव फेला

रसुवा भोटेकोशी हाइड्रोमा १ जनाको शव फेला

मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ।

    ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको शव भेटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार