काठमाडौं । सिंगापुरमा नेपाली श्रमिकहरूलाई लैजना प्रस्ताव गरिएको छ । नेपाल निर्माण व्यवसायी महासंघले एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का)का महासचिव एनजी एक मंगसँगको भेटवार्तामा उक्त प्रस्ताव गरिएको हो । ईफाप्का सदस्य राष्ट्रका...