Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भारतीय विदेश सचिवसँगको भेटमा प्रधानमन्त्री ओलीले के भने ?

भारतीय विदेश सचिवसँगको भेटमा प्रधानमन्त्री ओलीले के भने ?

सोमवार, श्रावण २८ २०८१
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् । 

    भेटका अवसरमा दुईपक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउनेबारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए । 

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार