काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्तर्राष्ट्रिय मामिलामा प्रमुख राजनीतिक दलहरूले साझा राष्ट्रिय दृष्टिकोण तयार गर्ने सुखद प्रक्रियाको आरम्भ भएको बताएका छन्। बीआरआईको कार्यान्वयनका सन्दर्भमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले साझा धारणा बनाउने काम...