Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रतितोला ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

बिहिवार, मंसिर १३ २०८१
  • ठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। बुधबार ९ सयले बढेको सुनको मूल्य आज ३ सयले घटेको हो। आज सुन प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

    बुधबार सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। बुधबारको तुलनामा चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार