Oct 29 2026 | २०८३ कार्तिक १३ गते

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले उकालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार