Oct 30 2026 | २०८३ कार्तिक १४ गते

लगातार दुई दिन घटेको सुन आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

लगातार दुई दिन घटेको सुन आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं । नेपाली बजारमा लगातार दुई दिन घटेको सुनको मूल्य आज बढेको छ। 

    सोमबार झण्डै १६ हजारले बढेको सुन हिजो मंगलबार २ हजार ७ सयले घटेको थियो। सरकारले सुनको भन्सारमा आधा कटौती गरेपछि घटेको सुनको भाउ भने आज प्रतितोला ९ सयले बढेको हो।

    images

    आज छापावाल सुन तोलामा १ लाख ४९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी तोलाको १८ सय ३० मा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार