Nov 08 2026 | २०८३ कार्तिक २३ गते

थप ताजा अपडेट थप

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला विभागले बर्दियाको बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको छ। आइतबार बारबर्दिया नगर अस्पतालमा आयोजित एक कार्यक्रमबीच चार लाख रूपैयाँ मूल्य बराबरका बेबी वार्मर,बायोकेमेस्ट्री एनालाइजर,...