काठमाडौं । नेपालीहरू वैदेशिक रोजगारीमा जानु सामान्य मानिन्छ । सरकारप्रतिको अविश्वास र राजनीतिक अस्थिरताका कारण रोजगारीको अवसर नपाउँदा काम गर्न विदेश जानेको संख्या दिनानुदिन बढिरहेको छ। स्वदेशमा बढ्दो बेरोजगारी र आर्थिक अवस्थाले पीडित भएका नेपालीहरूको घरपरिवार...