Oct 29 2026 | २०८३ कार्तिक १३ गते

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवमा सातै प्रदेशमा प्रभातफेरि

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवमा सातै प्रदेशमा प्रभातफेरि

मंगलवार, पौष १६ २०८१
  • काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।

    स्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातै प्रदेशका मुख्य-मुख्य सहरमा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभावफेरि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

    images

    काठमाडौंमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्य, कर्मचारी लगायत सहभागिता थियो ।

    १८ पुसमा ग्लोबल आईएमई बैंक १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गर्दैछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार