Nov 08 2026 | २०८३ कार्तिक २३ गते

थप ताजा अपडेट थप

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई पदबाट हटाएका छन् । स्वकीय सचिव पोखरेल ठगी धन्दा संलग्न रहेको सार्वजनिक भएपछि पदबाट हटाइएको हो । आज एक विज्ञप्ति जारी गर्दै सभापति पोखरेलले...