Oct 29 2026 | २०८३ कार्तिक १३ गते

कुमारी बैंकले यो वर्ष लाभांश नदिने

कुमारी बैंकले यो वर्ष लाभांश नदिने

शुक्रवार, पौष १९ २०८१
  • काठमाडौं । कुमारी बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ ।

    कम्पनीको सञ्चालक समिति बैठकले यो पटक सेयरधनीलाई कुनै लाभांश नदिने निर्णय गरेको हो । यसअघि आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कम्पनीले सेयरधनीलाई १२.५ प्रतिशत नगद लाभांश दिएको थियो ।

    images

    कम्पनीको सञ्चालक समिति बैठकले गत आवको वित्तीय विवरण पारित गर्दै स्वीकृतिका लागि राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१२ रुपैयाँ ६० पैसा छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार