Nov 08 2026 | २०८३ कार्तिक २३ गते

थप ताजा अपडेट थप

काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । काठमाडौंबाट भद्रपुरका लागि उडेकोउडान नम्बर९५३,कल साइननाइनएनएजेएस विमानकोदायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको हो । इन्जिनमा समस्या देखिएपछिजहाजलाई पुनः काठमाडौं डाइभर्ट गरेर११ः१५ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरिएको बुद्ध...