Oct 29 2026 | २०८३ कार्तिक १३ गते

बजार

सुनको भाउ एकैदिन तोलामा १५ सयले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ एकैदिन तोलामा १५ सयले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

आइतवार, पौष २१ २०८१
  • काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार घटेर तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो ।

    images

    यस्तै चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार