Oct 29 2026 | २०८३ कार्तिक १३ गते

राजनीति

सक्रिय राजनीतिमा पुन: बैठकमा प्रचण्डसँगै उपाध्यक्षको कुर्सीमा

सक्रिय राजनीतिमा पुन: बैठकमा प्रचण्डसँगै उपाध्यक्षको कुर्सीमा

आइतवार, पौष २१ २०८१
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन उपाध्यक्ष मनोनीत भएका छन् । उनी केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षका हैसियतमा प्रचण्डसँगै बसेका हुन् ।

    यसअघि पदाधिकारी र स्थायी समिति बैठकमा सहभागी हुँदै आएका पुन आजबाट औपचारिक रुपमै पार्टी राजनीतिमा सक्रिय भएका छन् ।

    images

    बैठकमा मिलाइएको कुर्सी व्यवस्थापन अनुसार प्रचण्डपछिको वरीयतामा पुनलाई राखिएको छ । प्रचण्डको दायाँतिर पुन र बायाँतिर नारायणकाजी श्रेष्ठ बसेका छन् । श्रेष्ठ पछि उपाध्यक्ष अग्नी सापकोटा बसेका छन् । प्रचण्डसँगै पुन र श्रेष्ठ बसेका छन् ।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार