Oct 29 2026 | २०८३ कार्तिक १३ गते

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी

सोमवार, पौष २२ २०८१
  • काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठक आइतबारदेखि काठमाडौँमा जारी छ ।

    बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक र साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै प्रदेश अध्यक्षहरूले प्रदेशको अवस्थाबारे ब्रिफिङ गरेका छन् ।

    images

    आज अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र साङ्गठनिक प्रतिवेदनउपर केन्द्रीय सदस्यहरूले आफ्ना धारणाहरू राख्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार