Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या, काठमाडौँमा अवतरण

भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या, काठमाडौँमा अवतरण

सोमवार, पौष २२ २०८१
  • काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । काठमाडौंबाट भद्रपुरका लागि उडेको उडान नम्बर ९५३, कल साइन–नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको हो ।

    इन्जिनमा समस्या देखिएपछि जहाजलाई पुनः काठमाडौं डाइभर्ट गरेर ११ः१५ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।

    images

    जहाजलाई कम्पनीको प्राविधिक टिमले चेकजाँच गरिरहेको र यात्रुहरूलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार